पोर्चुगल सँग मोरोक्को पराजित,रोनाल्डोको एक गोल नै काफि

प्रकाशित मिति : : बुधबार, असार ६, २०७५

काठमाडौ । विश्वकप अन्तर्गत आज भएको पोर्चुगल र मोरोक्को बिच भएको खेलमा पोर्चुगलसँग मोरोक्को पारजित भएको छ ।
आज भएको खेलमा पोर्चुगलबाट रोनाल्डोले ४ मिनेटमा पहिलो गोल गरेका थिए ।

त्यहि एक गोल पनि फर्काउन नसकेपछि मोरोक्कोले हार मान्न बाध्य भएको हो । अघिल्लाे खेलमा राेनाल्डाेले  स्पेन विरुद्ध खेल्दा एक्लैले ३ गोल फर्कायर ह्याट्रिक गरेका थिए,।