उरुग्वेले गर्याे पहिलो गोल

प्रकाशित मिति : : बुधबार, असार ६, २०७५

काठमाडौ । विश्वकप अन्तर्गत आज भएको उरुवे र साउदी अरेबिया बिचको खेलमा उरुग्वेले पहिलो गोल गरेको छ । उरुवेबाट स्वारेजले २३ मिनेटमा गोल गरेका हुन् । अहिले खेल जारी छ ।