फ्रान्सले गर्यो पहिलो गोल

प्रकाशित मिति : : आइतवार, असार ३१, २०७५

काठमाडौँ,असार ३१ । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत आज भएको फाइनल खेलमा फ्रान्सले पहिलो गोल गरेको छ । खेलको१९ औ मिनेटमा ग्रीजमेनले थ्री किकमा गोल गरेका हुन् ।

क्रोएसियाको आफ्नो टिमले हेड गर्दा गोल आत्मघाती भएको थियो ।

आज फाइनलको लागि फ्रान्स र क्रोएसियाबीच खेल भइरहेको छ भने खेल लुझनिकी स्टेडियममा भइरहेको छ । खेल जारी छ ।