क्रोएसियाले फर्कायो गोल

प्रकाशित मिति : : आइतवार, असार ३१, २०७५

काठमाडौँ,असार ३१ । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत आज भएको फाइनल खेलमा क्रोएसियाले पहिलो गोल फर्काएको छ । क्रोएसियाबाट ३१ औ मिनेटमा इभानले गोल फर्काएका हुन् । र बराबरीमा पार्न सफल भएका हुन् ।
खेलको१९ औ मिनेटमा फ्रान्सबाट ग्रीजमेनले थ्री किकमा गोल गरेका हुन् । क्रोएसियाको आफ्नो टिमले हेड गर्दा गोल आत्मघाती भएको थियो ।
आज फाइनलको लागि फ्रान्स र क्रोएसियाबीच खेल भइरहेको छ ।