भिएआरकाे मदतबाट फ्रान्सले गर्याे दोस्रो गोल

प्रकाशित मिति : : आइतवार, असार ३१, २०७५

काठमाडौँ,असार ३१ । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत आज भएको फाइनल खेलमा फ्रान्सले दोस्रो गोल गरेको छ । फ्रान्सबाट पेनाल्टी पाएपछि ग्रीजमेनले दोस्रो गोल गरेका हुन् ।
फ्रान्सले भिडियो एसिस्टेन्स रेफ्री (भिएआर) को आधारमा पेनाल्टी पाएर दाेस्राे गाेल गरेकाे हाे  ।
पहिलो गोल
खेलको१९ औ मिनेटमा ग्रीजमेनले थ्री किकमा पहिलो गोल गरेका थिए । क्रोएसियाको आफ्नो टिमले हेड गर्दा गोल आत्मघाती भएको थियो ।
अहिले सम्म क्रोएसियाको १ गोल मात्र भएको छ भने, फ्रान्सले २ गोल गरेको छ ।