स्मार्टडोको “डोको झमझम अफर”

प्रकाशित मिति : : मङ्लबार, साउन १, २०७५

काठमाडौँ,साउन १ । मनसुनको आगमन संगै स्मार्टडोकोले सौन्दर्य सामाग्री, परिधान, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ५० % सम्मको छुट सहित“डोको झमझम अफर”अभियान, यहि जुलाई १६ देखि २६ सम्म लागु गर्ने भएको छ ।

स्मार्टडोकोले रिंग रोड भित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ ।दिउसोको १ बजे भन्दा अगाडी अडर गरिएका सामानहरु त्यहिदिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ ।

यो अफरले बर्षा याममा अत्यावस्यक रेनकोट, छाता, जुत्ताको खोल, विन्डसिटर इत्यादि सामाग्रीहरुमा अति उत्तम छुट दिदैछ । मनसुनको अफर संगै स्मार्टडोकोले लिवाइज, एडिडास, टोनीमोली, लुमिनार्क, इटुडे हाउस र अन्यथुप्रै ठुला ब्र्यांडका सामानहरुमा भारि छुट दिदैछ । स्मार्टडोकोका १८ विभिन्न उत्पादन र उपउत्पादनहरु छन् जस्तै मोबाइलफोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पियपदार्थ इत्यादि रहेका छन् ।

स्मार्टडोकोले नेपालका मुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर, इटहरी, धरान, दांग, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुबिधा दिने भएकाले अब खरिदारी रमाइलो र सजिलो हुने भएको छ । सामानहरु यहि जुलाई २६, २०१८ भन्दा अगाडी सम्म मात्र  स्मार्टडोको सग खरिद गर्न पाइनेछ  ।