डा. केसीले रुँदै के भने ? हेर्नुहोस (भिडियो सहित)

प्रकाशित मिति : : बिहिबार, साउन ३, २०७५

gobinda kc -akhabardainik

जुम्ला,साउन ३ ।जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।

प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । सुरुमा काठमाडौं जान अस्वीकार गरेका केसीलाई त्यहाँका विद्यार्थी र अन्य सर्वसाधारणले पनि साथ दिएका थिए।

‘प्रहरीले विद्यार्थीलाई समेत लाठी प्रहार गर्यो। सरकार हिंसामा उत्रियो’, डा केसीले रुँदै भने, ‘यस्तो हिंसा म हेर्न सक्दिन, म काठमाडौं जान तयार छु ।

भिडियो : नेपाल लाइभ बाट 

डा केसीले रुँदै भने– सरकार दमनमा उत्रेकाले काठमाडौं जान बाध्य भएँ

डा केसीले रुँदै भने– ओलीको गुन्डागर्दी बन्द गर भन पहिला

Nepal Liveさんの投稿 2018年7月19日木曜日