‘रातको कुरा’ गीतमा प्रियंका र प्रमोदको यस्तो सिन, हेर्नुहोस (भिडियो सहित)

प्रकाशित मिति : : सोमवार, साउन ७, २०७५

काठमाडौं । फिल्म काठमाडौंको ‘रातको कुरा’ बोलको गीत रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत रिलिज गरिएको हो।

सार्वजनिक ‘रातको कुरा’ बोलको गीतमा प्रदीप बास्तोलाको शब्द तथा संगीत रहेको छ। गीतमा इन्दिरा जोशीले स्वर दिएकी छिन्। सार्वजनिक उक्त गीतको भिडियोमा फिल्मका प्रमुख दुई कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीलाई फिचर गरिएको छ। भिडियोमा उनीहरू निकै खुलेका छन्। इन्टिमेट सिनसमेत समावेश गीतमा काठमाडौंको एक रातको कथा प्रस्तुत गरिएको बताइएको छ।

हेर्नुहोस् भिडियो :