‘नाईं नभन्नु ल ५’ को गीत रिलिज

प्रकाशित मिति : : मङ्लबार, साउन ८, २०७५

काठमाडौं ।  फिल्म नाईं नभन्नु ल ५ को गीत रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको बीच फिल्मको गीत रिलिज गरिएको हो ।

सार्वजनिक तिम्रो आखाँमा आखाँ जुधाईु बोलको गीतमा वसन्त सापकोटाको संगीत रहेको छ । दिनेश थपलियाको शब्द समावेश गीतमा मेलिना राईले स्वर दिएकी छिन् । इलामको निकै सुन्दर लोकेशनमा खिचिएको उक्त गीतको भिडियोमा स्वस्तिमा खड्का र नव नायक अभिषेक नेपाल फिचरिङ छन् ।