तीजमा पुस्कल शर्माको विशेष कोशेली “हिरो” सार्वजनिक, हेर्नुहोस (भिडियो सहित)

प्रकाशित मिति : : आइतवार, साउन २०, २०७५

काठमाडौँ,साउन २० । तीजको हार्दिक शुभकामना सहित लोकप्रिय गायक पुष्कल शर्माले  झ्याउरे तीज कोशेली “हिरो”बजारमा ल्याएका छन् ।पुष्कल शर्माको लय तथा शब्दमा सुसजित तीज गीतमा पुस्कल शर्मा र देवी घर्ती मगरको आवाज रहेको छ।

पछिल्लो परिबेसलाई समेटिएर बजारमा आएको उक्त तीज गीतमा पुष्कल शर्मालाई हिरो र अनु शाह हिरोईन रहेकी छिन भने साथमा यादब “सरापे” र मनिश लगाएतको कलाकारले अभिनय गरेका छन।चर्चित सम्पादक दिपक बिष्टको सम्पादनमा तयार भिडियो पुस्कल शर्माको अफिसियल युटुब च्यानलमा सार्बजनिक गरिएको छ ।

दुइ दिनमै उक्त गीतले निकै चर्चा पाइसकेको छ । दुइ दिनमा उक्त गीतले युट्युवको ४४ नम्बरमा बस्न सफल भइसकेको छ ।

हेर्नुहोस् भिडियो :