नाईट बस चढेर घर जाँदा यस्तो भएको छ तपाईंलाई ?

प्रकाशित मिति : : बिहिबार, भदौ ७, २०७५

काठमाण्डौ–बिराटनगर जानेक्रममा रामपुरको एउटा होटलमा गाडी रोक्यो । आधा घन्टासम्म पनि खाना नआएपछि…

ग्राहक: ए भाइ, कस्तो ढिलो हो, अझै खाना तयार भएन ?

वेटर: खाना त तिन दिन अघि नै तयार भएको हो सर, तताउन बाँकी छ । :गजुरेल डटकम बाट