मंगलबार यस्तो छ सुन चाँदीको मूल्य

प्रकाशित मिति : : मङ्लबार, भदौ १९, २०७५

gold silver

काठमाडौं । सोमबारको तुलनामा अाज छापावाल सुन  रु २०० ले  बढेको छ । आज छापावाल सुन प्रतितोला ५७ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ५६ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी आज प्रतितोला रु ७२० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।