तेस्रोबाट चौथो कस्ले बनायो मलाई ? बुल्डोजर बनेर पेलिरहे पार्टी नरहन सक्छ : झलनाथ खनाल (भिडियोसहित)

प्रकाशित मिति : : बिहिबार, भदौ २१, २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा असन्तुष्टि, गुनासो, पूर्वाग्रह बढ्दै गएको बताउनु भएको छ ।

जनता टेलिभिजनको कार्यक्रम द भ्यूमा नेता खनालले भन्नुभयो, ‘मापदण्डमा म वरियतामा २० मा परुँ, आपत्ति छैन, तर टपक्क टिप्ने अधिनायकवाद शैलीको विरोध गर्दछु, म दोस्रो नेता कसरी चौथो भएँ, नेतृत्वले भन्नु पर्छ ।’

हेर्नुहोस भिडियो: