हत्यारा पत्ता नलागेको भन्दै कञ्चनपुरमा कालो सारीमा तीज !

प्रकाशित मिति : : बुधबार, भदौ २७, २०७५

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै विरोधस्वरुप कालो सारी लगाएर बुधबार बिहान भीमदत्तनगरमा तीज मनाउँदै स्थानीय महिला । तस्वीर: शेरबहादुर सिंह, कञ्चनपुर