ओली राजको कृत्य, कम्निस्टको नाममा कमाल हो कि कलङ्क ?

प्रकाशित मिति : : शुक्रबार, भदौ २९, २०७५

oli and khagendra sangraula

काठमाडौँ,भदौ २९ ।। एसपी बिष्ट,पुत्र बिष्ट र मेयरका भतिजाकाे डीएनए परिक्षण सरकारकाे अर्काे छलकारी नाटक हाे कि ल्याब टेक्निसियनले दबाबमुक्त भई गर्न पाउने हाे ? अपराधीलाई संरक्षण दिने र सामान्यजनकाे जीवनलाई माखालाईजति पनि नगन्ने अाेली राजकाे कृत्य कम्निस्टकाे नाममा कमाल हाे कि कलङ्क ? साेध्ने कसलाई ब्राे?

साहित्यकार एवम् लेखक खगेन्द्र संग्रौला समसामयीक विषयमा कदम चलाउछन् ।