संग्रौला भन्छन् : कम्युनिष्ट सरकार केवल अपराधी र ठगहरुको सरकार त होइन ?

प्रकाशित मिति : : बुधबार, अशोज १०, २०७५

छानबिन र डीएनए जाँच पङ्गु ओली सरकारको कलाविहीन नाटकमात्र

काठमाडौँ,असोज १० । साहित्यकार एवम् लेखक  खगेन्द्र संग्रौला समसामयिक विषयमा कदम चलाउनछन् । उनी बेलालखत राजनितिमा पनि व्यङग्य गर्ने गर्दछन् । उनले गरेको ट्वीटले समाजमा कहिलेकाही दह्रो तहल्का पनि ल्याउने गर्दछ ।

हालचालै उनले कन्चनपुरकी निर्मला पन्तको हत्या पछि बलात्कार भएको र त्यसमा भएको छानविन र डिएनए जाच ओली सरकारको कलाविहिन नाटक मात्र भएको संज्ञा दिएका छन् ।
उनले यो सरकारलाई अपराधी र ठगहरुको सरकार पो हो कि ? भन्दै प्रश्न समेत गरेका छन् ।

सोही ट्वीटमा संग्रौलाले कच्ची पुल बनाउने ज्यानमारा पप्पु कम्पनीलाई ठेक्कैठेक्काको उपहार दिएको प्रति पनि आक्रोस व्यक्त गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, :