गृहमन्त्री जत्तिको ईमान्दार मान्छे नै हुँदैन : योगेश भट्टराई

प्रकाशित मिति : : सोमवार, अशोज १५, २०७५

yugesh bhatrai and badal

काठमाडौँ,असोज १५ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले गृहमन्त्री रामबहादुर थापा बादलको नियतमाथी कुनै शंका गर्न नहुने बताएका छन् ।

सगरमाथा टेलिभिजनको एसटिभी च्याटमा कार्यक्रममा कुरा गर्दे भट्टराईले भनेका छन्, गृहमन्त्री बादलमाथी कुनै शंका गर्नु पर्देन । उनले बेइमान गर्लान भन्ने नै लाग्दैन, उनी जत्तिको ईमान्दार मान्छे नै हुँदैन ।

उनले भने संसदमा गृहमन्त्री निस्कपट रुपमा बोलेका छन् । उनले दिमाखबाट मात्र होइन,मुटुबाट बोलेका छन् ।

यस्तो छ भट्टराइसँग सगरमाथामा टेलिभिजनको एसटिभी च्याटमा गरेका कुराकानी: