सिद्धार्थ प्लाटिनम बचत खाता खोल्दा फाइदै फाइदा

प्रकाशित मिति : : बिहिबार, चैत्र १४, २०७५

काठमाडौं -११, चैत्र- ग्राहकहरुको माग बमोजिम नविनतम वित्तिय सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराई ग्राहकहरुको सन्तुष्टि र सरोकारवालाहरुको मन जित्दै देशको अग्रणि बैंक बन्ने परिकल्पना अनुरुप डेढ दशक अघि स्थापना भएको सिदार्थ बैंकले ग्राहकहरुलाई थप सुविधा पु¥याउन विभिन्न आकर्षक सुविधाहरु सहित सिद्धार्थ प्लाटिनम बचत खाता सञ्चालनमा ल्याएको छ । यस खाताका प्रमुख आकर्षणहरू निम्न वमोजिम छन् ।
१. सिद्धार्थ बैंकको डेविट कार्ड प्रयोग गरी देशभरि रहेका जुनसुकै बैंकको ATM बाट रकम निकाल्दा अतिरिक्त शुल्क नलाग्ने
२. देशभरि रहेका ४५० भन्दा बढी ग्लय साझेदार केन्द्रहरुमा ४०% सम्म छुट प्राप्त गर्न सकिने Uno Credit Card निःशुल्क प्राप्त गर्न सकिने
३. आकर्षक ६.५५ वार्षिक ब्याजदर
यस खाता सिद्धार्थ बैंकको देशभर रहेका १४६ शाखाहरुबाट वा अनलाइन यस link मा गई जततउकस्ररयउभलबअअयगलत।कष्ममजबचतजबदबलप।अयmर सजिलैसँग खोल्न सकिन्छ