आइतबार, कात्तिक १८ गते २०८२

सूनको मूल्यमा गिरावट

काठमाडौं- १, भाद्र। सुनको भाउ तोलामा दुई सय रुपैयाँले सस्तिएको छ । सोमबारकालागि छापावल सुनको प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।