baburam-bhattarai/akhabrdainik बाबुराम भन्छन् : पुरातात्विक र वास्तुकलात्मक महत्व नभएको धरहरा बनाउन सत्ताधारीहरू लालायित भए

काठमाण्डौ,असार २९ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ४ अर्ब खर्चेर सत्ताधारीहरू पुरातात्विक र वास्तुकलात्मक महत्व नभएको धरहरा बनाउन...

upendra devkota -akhabardainik लाखै बिरामीलाई उपचार गरेका डा. उपेन्द्र, हरेक बिरामी आमाको शुरुमा खुट्टा छुने गर्थे (दुर्लभ अन्तरवार्ता सहित)

काठमाडौँ । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको जन्म सन् १९५४ को १९ डिसेम्बरमा गोरखाको पन्डित गाउँमा भएको थियो। देवकोटा एसियाकै अब्बल...

oli and baburam -akhabardainik प्रधानमन्त्री ओलीलाई बाबुरामको सुझाव : नाका सञ्चालनमा पहल गर्नु, सगरमाथाको उचाइमा प्रवेशै नगर्नू

काठमाडौं, असार ३ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन भ्रमणको...

https://www.akhabardainik.com/wp-content/uploads/2018/06/oli-and-badal.jpg गृहमन्त्री बादललाई ओलीले लेखे यस्तो पत्र ! (पत्र सहित)

सम्मानिय गृहमन्त्री ज्यु नमस्ते अभिवादन यतिबेला तपाईंको चर्चा र परिचर्चा चलिरहेको सत्य हो । तपाईंहरुले क्रान्तिको झन्डा उठाउने बेला लाखौं मजदुर र...

प्रधानमन्त्री ओलीलाई रास्ट्रबादी विद्यार्थी संघका सचीवको खुल्ला पत्र

सम्माननीय प्रधानमन्त्री ज्यु नेपाल सरकार सर्वप्रथम त आफ्नो राजनीतिक लक्ष (प्रधानमन्त्री र बाम एकता) पूरा गर्नु भएकोमा बधाई साथै सफल कार्यकालको शुभकामना। अब रह्यो...

दरबार हत्याकाण्ड कसरी भयाे ? डा. उपेन्द्रले देखेकाे त्याे दिन…

काठमाडाै । वीर अस्पतालमा न्यूरो सर्जरी शाखामा चापाचाप थियो। अप्रेसनका लागि कुर्ने बिरामीको संख्या धेरै थियो। उनीहरुको पीडा देखेर अप्रेसनका लागि...

Optimization WordPress Plugins & Solutions by W3 EDGE