बुधबार, जेठ २ गते २०८२

अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौंमा, उच्चस्तरीय भेटघाट आजै सुरु गर्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् ।