बुधबार, जेठ २ गते २०८२

सभामुख र प्रमुख सचेतकहरूबिच सिंहदरबारमा छलफल

काठमाडौँ । सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन् । छलफलमा