चिनी आयातमा कोटा सिस्टम लगाएपछि चार महीनादेखि गोदाममै अड्कियो चिनी

वीरगञ्ज, मङ्सिर ५ । सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब...

बुद्ध जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा

रुपन्देही, मङ्सिर ५ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज...

अर्काको नाममा सहकारीको रकम निकाल्ने मण्डल पक्राउ

काठमाडौँ, मङ्सिर ५ । नेपाल प्रहरीले अर्काको नाममा रकम निकाल्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रकाश शर्माको स्यूचाटार बचत तथा ऋण...

नगरपालिकाले गर्यो पानीपुरी र चटपट निषेध

गलकोट, मङ्सिर ५ । बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले...

प्रदेश संरचनाअनुसारको सवारी नम्बर अझै बन्न सकेन

ललितपुर, मङ्सिर ५ । प्रदेश सरकार मातहतमा गएको एक महीना नाघ्दासमेत यातायात व्यवस्था कार्यालय, वाग्मती कार्यालयले सानाठूला सवारी शाखाले प्रादेशिक संरचनाअनुसारको...

गाउँपालिका एक वर्षदेखि सचिवविहीन

कावासोती, मङ्सिर ५ । नवलपरासी नवलपुरको बुलिङटार गाउँपालिका एक वर्षदेखि सचिवविहीन बनेको छ । गाउँपालिकामा रहेका वडा कार्यालयमा एक वर्षदेखि सचिव...

Optimization WordPress Plugins & Solutions by W3 EDGE