बुधबार, जेठ २ गते २०८२

पार्टी स्थापना दिवसमा धन्यवाद र क्षमा माग्ने रास्वपाको निर्णय

पार्टी स्थापना दिवसमा धन्यवाद र क्षमा माग्ने रास्वपाको निर्णय

अखबार दैनिक
बिहीबार , असार ७ २०८०
  • पार्टी स्थापना दिवसमा धन्यवाद र क्षमा माग्ने रास्वपाको निर्णय

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी स्थापना दिवसका अवसरमा धन्यवाद र क्षमा माग्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकबाट धन्यवाद र क्षमा पनि माग्ने निर्णय भएको रास्वपाका सभापति रवि लामिछानेले बताए ।

    images

    पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले स्थापना दिवसमा धन्यवाद र क्षमा माग्ने निर्णय गरेका छौँ ।’ एक वर्षको अवधि ऊर्जावान् र सकारात्मक रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ