बुधबार, जेठ २ गते २०८२

सकियो चलचित्र ‘यो मन त मेरो नेपाली हो’को छायाङ्कन

काठमाडौं । मित्र प्रधानको निर्देशनमा रहेको चलचित्र यो मन त मेरो नेपाली होको छायाङ्कन सकिएको छ । चलचित्र विकास कम्पनी बालाजुमा सोमबार आँखै रसिलो गीतको छायाङ्कनसँगै चलचित्र सकिएको हो । गीतमा