बुधबार, जेठ २ गते २०८२

दुई टेलिभिजन शो ल्याउँदै राजेश हमाल

अभिनेता राजेश हमालले दुई वटा टेलिभिजन शो सञ्चालन गर्ने भएका छन्। उनले टेलिभिजन शो 'सफलताको कथा' र 'यो नेपाली शिर उचाली' सञ्चालन गर्न लागेका हुन्। टेलिभिजन शो 'सफलताको कथा' नयाँ