बुधबार, जेठ २ गते २०८२

मृत्युको मुखमा पुगेर बाँचेर आइन् रश्मिका मन्दना

एजेन्सी \ नयाँ दिल्ली । नेशनल क्रस भनेर चर्चित दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना मृत्युको मुखबाट बचेर आएकी छिन् । अभिनेत्री ट्राभल गरिरहेको विमानको एमर्जेन्सी ल्यान्डिङ गराउनु परेको थियो ।

  • Latest Updates
    Trending