शनिबार, भदौ १ गते २०८२

पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता

झापा। पूर्वी नाका काँकडभिट्टाबाट कोभिड१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय भूमिमा