बुधबार, जेठ २ गते २०८२

डोटीका एचआईभी सङ्क्रमित महिलालाई घरखर्च चलाउनै मुस्किल

डोटी: डोटीको पूर्वीचौकी गाउँपालिकाकी दुर्गा विष्ट (नाम परिवर्तन) लाई एचआईभी सङ्क्रमण भएको दश वर्ष भयो । एचआईभी कारण श्रीमानको मृत्यु पश्चात् घरमा हातमुख जोर्न समस्या भएपछि दुई वर्ष पहिला आफ्ना