बाँकेको नरैनापुर गाउँपालिकामा जापानिजइन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ। नरैनापुर१ मतहनियाका नौ वर्षीया बालिकालाई जापानिजइन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिए।
उनले बिरामीको एक सातासम्म अस्पतालको आइसीयूमा उपचार