बिहीबार , साउन ३१ गते २०८२

गण्डकी प्रदेशमा राष्ट्रिय सभाको सदस्यमा नेकपाका प्रवक्ता श्रेष्ठ र न्यौपाने बिजयी

पोखरा गण्डकी प्रदेशमा राष्ट्रिय सभाको सदस्यमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेकपाकै भगवती न्यौपाने विजयी हुनु भएको छ । श्रेष्ठ गण्डकी प्रदेशको पुरुष खुल्लातर्फबाट र न्यौपाने महिला पदमा विजयी

  • Latest Updates
    Trending