बुधबार, साउन ३० गते २०८२

कालिका भगवतीलाई चढाइयो खीर

आज साउन १५ अर्थात खीर खाने दिन । यो परम्परा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरसँग पनि जोडिएको छ । यस मन्दिरमा वर्षको एकपटक साउन महिनामा खिर चढाउने चलन छ

  • Latest Updates
    Trending