बिहीबार , साउन ३१ गते २०८२

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतले आज लामिछानेलाई यो सजाय सुनाएको हो । अदालतले लामिछानेले कैदसँगै ५ लाख क्षतिपूर्ति पनि तिर्नुपर्ने फैसला

  • Latest Updates
    Trending