बिहीबार , साउन ३१ गते २०८२

नेपाल-भारतबीचको क्रिकेट हेर्न मेयर बालेन शाह श्रीलंका जाँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाने भएका छन्। उनी एसिया कप क्रिकेटअन्तर्गत नेपालभारतको खेल हेर्न श्रीलंका जान लागेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए। उहाँ आज अपराह्न ४ बजे

  • Latest Updates
    Trending