बुधबार, साउन ३० गते २०८२

गायिका-संगीता-चौधरीको गीत‘छौ-नि-तिमी-आहा’-सार्वजनिक

काठमाडौँ । गायिका संगीता चौधरी र श्रेय अगस्तीको स्वर रहेको गीत छौ नि तिमी आहा सार्वजनिक भएको छ । डा.विष्णु मूर्ति भट्टराईको शब्द रहेको गीतमा श्रीधर अधिकारीको स्वर छ ।

  • Latest Updates
    Trending