शनिबार, भदौ १ गते २०८२

अन्तिम चरणमा सुर्खेतको वीरेन्द्रनगरको रङ्गशाला

अन्तिम चरणमा सुर्खेतको वीरेन्द्रनगरको रङ्गशाला

अखबार दैनिक
आइतबार, पुस ७ २०८१
  • अन्तिम चरणमा सुर्खेतको वीरेन्द्रनगरको रङ्गशाला

    कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला। एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको रङ्गशालामा आगामी २०८१ साल चैत २३ देखि ३० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । रासस

    471434848_990891989738108_5631518055324060174_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ