शनिबार, भदौ १ गते २०८२

ललितपुरमा कोरोनाको कारण एक जनाको मृत्यु।

ललितपुरमा कोरोनाको कारण एक जनाको मृत्यु।

अखबार दैनिक
बुधबार, जेठ १४ २०७७
  • ललितपुरमा कोरोनाको कारण एक जनाको मृत्यु।

    ललितपुर, जेठ १४ कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ।

    ललितपुरको बुङमति घर रहेका ५७ वर्षिय पुरुषको ज्यान गएको ललितपुरकी सांसद पम्फा भुषालले समेतबताएकी छिन्

    ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो तर आईसीयू नभएकोभन्दै किस्टमा रिफर गरिएको थियो

    अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो उनको रिपोर्टपोजेटिभ आएको

    ललितपुरको किष्ट अस्पतालमा उपचाररत उनको बुधबार साँझ निधन भएको हो यो सँगै नेपालमा कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या पुगेको

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ