शुक्रबार, साउन ३२ गते २०८२

मुस्ताङको रूपान्तरणलाई झल्काउने ‘ए टु डिकेड ओडिसी’ फोटो प्रदर्शनी (तस्बिरहरु)

मुस्ताङको रूपान्तरणलाई झल्काउने ‘ए टु डिकेड ओडिसी’ फोटो प्रदर्शनी (तस्बिरहरु)

अखबार दैनिक
बुधबार, पुस २४ २०८१
  • मुस्ताङको रूपान्तरणलाई झल्काउने ‘ए टु डिकेड ओडिसी’ फोटो प्रदर्शनी (तस्बिरहरु)

    फोटोग्राफर किशोर कायस्थले मुस्ताङको रूपान्तरणलाई झल्काउने गरि खिचेका ३० वटा पानारोमा फोटो प्रदर्शनी नेपाल कला परिषदमा चलिरहेको छ । मुस्ताङको  ‘मुस्ताङ नोस्टाल्जियाः ए टु डिकेड ओडिसी’ शिर्षक दिइएको यो प्रदर्शनी १४ जनवरीसम्म सञ्चालन हुनेछ । फोटोको माध्यमबाट कायस्थको फोटोमा मुस्ताङको बदलिँदो मौसम, सहरीकरण र चिरस्थायी परम्परालाई समेटेर नेपालको भूदृश्यसँगको गहिरो सम्बन्धलाई झल्काउने कामले देखिन्छ । यो प्रदर्शनीले यस क्षेत्रको दुई दशक लामो अन्वेषणको पहिलो सार्वजनिक अनावरण गरेको छ ।

    प्रदर्शनीले मुस्ताङका सांस्कृतिक संरक्षणका लागि अमेरिकी राजदूत कोष (एएफसीपी) परियोजना साइटहरूलाई हाइलाइट गर्दछ। विगत २० वर्षमा, एएफसीपीले नेपालमा २८ सांस्कृतिक सम्पदा पुनर्स्थापना परियोजनाहरूलाई कुल ४.५४ मिलियनभन्दा बढी रकम सहयोग गरेको छ ।
    – तस्विरहरु नेपाल फोटो लाइब्रेरी

    472670702_1121360216664282_4584814731590150394_n.jpg472670883_1121360303330940_5473397105044194358_n.jpg472767863_1121360276664276_6218624080281495747_n.jpg472789887_1121360369997600_5552028156488029389_n.jpg472671091_1121360383330932_3763168992291497347_n.jpg472789080_1121360409997596_1158436896992920211_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ