बुधबार, साउन ३० गते २०८२

नयाँ भर्सनमा आयो अच्छा लेकिन

नयाँ भर्सनमा आयो अच्छा लेकिन

अखबार दैनिक
बुधबार, वैशाख ४ २०८२
  • नयाँ भर्सनमा आयो अच्छा लेकिन

    पुरानो चर्चित गीत अच्छा लेकिन लण्डनको चिसोले समाउला नयाँ भर्सनमा सार्वजनिक भएको छ। शम्भुजित बाँस्कोटा र रचना रिमालको स्वरमा रहेको अच्छा लेकिन लण्डनको चिसोले समाउलाको नयाँ भर्सन आज कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो

    images
    images

    फिल्म नरसिंहा अवतार का लागि पुनः रेकर्ड गरिएको गीतको भिडिओमा फिल्मका प्रमुख कलाकारहरू राजेश हमाल, नीति शाह, सनिशा भट्टराई, राज कटुवाल, सरोज खनाल, उषा खड्गी, दिपा शाही लगायतको नृत्य रहेका छ।

    गीतको भिडिओ काठमाडौंको जरसिंह पौवामा सेट नै लगाएर ४ दिनमा खिचिएको हो। भिडिओलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। गीतको भिडिओमा एक सय हाराहारी कोरस र त्यति नै संख्यामा दर्शक राखिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ