बुधबार, जेठ २ गते २०८२

क्यानको सम्झौतामा समावेश नहुने सन्दीप लामिछानेको घोषणा

क्यानको सम्झौतामा समावेश नहुने सन्दीप लामिछानेको घोषणा

अखबार दैनिक
बुधबार, जेठ २ २०८२
  • क्यानको सम्झौतामा समावेश नहुने सन्दीप लामिछानेको घोषणा

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौतामा समावेश नहुने घोषण गरेका छन् ।

    images

    बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने निर्णयमा पुगेको घोषणा गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ