सोमबार, जेठ ७ गते २०८२

सोमबार सुनको मूल्य बढ्दा चाँदी स्थिर

सोमबार सुनको मूल्य बढ्दा चाँदी स्थिर

अखबार दैनिक
सोमबार, जेठ ७ २०८२
  • सोमबार सुनको मूल्य बढ्दा चाँदी स्थिर

    जेठ ५ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो । आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन सोमबार १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

    images

    यसैगरी आज चाँदीको मूल्य  भने स्थिर रहेको छ । आइतबार १९ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ