मुस्ताङको घरपझोङ गाउँपालीका–१ छैरो तिब्बतीयन क्याम्प नजिकैको भीरबाट देखिएको मार्फा गाउँ, स्याउ खेती, कालीगण्डकी नदी र आसपासका क्षेत्र । मार्फा गाउँ पछिल्लो केही वर्षयता आन्तरिक तथा बाह्य पर्यटकका लागि उपयुक्त पर्यटकीय गन्तव्य बन्दै गएको पाइन्छ । रासस
