बुधबार, जेठ ९ गते २०८२

एकै दिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

एकै दिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
बुधबार, जेठ ९ २०८२
  • एकै दिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    जेठ ७ काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेर प्रतितोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार  चाँदी एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ