बुधबार, जेठ ९ गते २०८२

'जन्ते बाख्रो' को तेस्रो गीत 'मुकु मुकु म्या' सार्वजनिक (भिडिओ)

'जन्ते बाख्रो' को तेस्रो गीत 'मुकु मुकु म्या' सार्वजनिक (भिडिओ)

अखबार दैनिक
बुधबार, जेठ ९ २०८२
  • 'जन्ते बाख्रो' को तेस्रो गीत 'मुकु मुकु म्या' सार्वजनिक (भिडिओ)

    काठमाडौँ । जेठ २३ देखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’को तेस्रो गीत सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गीतको बोल छ- ‘मुकु मुकु म्या’ । यो फिल्मको शीर्ष गीत हो । ग्रामिण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको गीतमा फिल्मका मुख्य पात्र सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायत फिचर्ड छन् ।

    images

    मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको फिल्म कमेडी जनरामा आधारित छ । सन्तोष गौतमको लगानी रहेको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ