जेठ ८ काठमाडौं । चितवनको भरतपुर विमानस्थलमा बिहीबार अवतरण गरिएको बुद्ध एयरको ७२ सिट क्षमताको एटिआर ७२ जहाज । सन् २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले ठूलो जहाज उडानको प्रयासस्वरुप आज ७२ सिट क्षमताको एटिआर ७२ जहाजको परीक्षण उडान गरेको हो । रासस
