शुक्रबार, जेठ ११ गते २०८२

दिल्लीको मेदान्तमा उपचार गराउँदै कमेडियन मेक्सम गौडेल

दिल्लीको मेदान्तमा उपचार गराउँदै कमेडियन मेक्सम गौडेल

अखबार दैनिक
शुक्रबार, जेठ ११ २०८२
  • दिल्लीको मेदान्तमा उपचार गराउँदै कमेडियन मेक्सम गौडेल

    जेठ ९ काठमाडौं । युवापुस्ताका चर्चित कमेडियन मेक्सम गौडेल दिल्लीको मेदान्त अस्पताल भर्ना भएका छन् । प्याङ्क्रियाजमा घाउ भएपछि उपचारका लागि उनी त्यहाँ भर्ना भएका हुन् । गौडेल २ महिनादेखि प्याङ्क्रियाजको समस्याबाट पीडित छन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ