शुक्रबार, जेठ १८ गते २०८२

मार्फाको सम्तेन छ्योलिङ गुम्बा

मार्फाको सम्तेन छ्योलिङ गुम्बा

बुधबार, जेठ १६ २०८२
  • मार्फाको सम्तेन छ्योलिङ गुम्बा

    मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा गाउँमा रहेको सम्तेन छ्योलिङ गुम्बा। शताब्दीऔं पुरानो धार्मिक हिसाबले महत्त्वपूर्ण मानिएको यस गुम्बा मार्फा गाउँको गहना हो । पछिल्लो समय यस गुम्बामा धार्मिक पर्यटकको वृद्धि हुन थालेको छ ।

    images

    501278614_1109115051249134_752632915285670729_n.jpg

    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ