बिहीबार , साउन ३१ गते २०८२

लायकू भैल नाच प्रदर्शन

लायकू भैल नाच प्रदर्शन

अखबार दैनिक
बिहीबार , साउन ३१ २०८२
  • लायकू भैल नाच प्रदर्शन

    भक्तपुरको मध्यपुर थिमि लायकू दरबारमा  बिहीबार बिहान ऐतिहासिक लायकू भैल नाच प्रदर्शन गरिँदै  । बुधबारबार रातिबाट  लायकूबाट दथुटोल, मरूटोल, बालकुमारी, ईनायलाछि, दिगुटोल, चपाचोलगायतका क्षेत्रमा रातभरी नाच प्रदर्शनपछि आज  बिहान लायकूमा आइपुगेर  नाच प्रदर्शन गरिएको हो ।  आज राति पुन नाच प्रदर्शन  हुनेछ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ