बुधबार, भदौ ५ गते २०८२

उपसभामुखलाई पदमुक्त गर्ने तयारीप्रति विश्वप्रकाशको विमति

उपसभामुखलाई पदमुक्त गर्ने तयारीप्रति विश्वप्रकाशको विमति

अखबार दैनिक
बुधबार, भदौ ५ २०८२
  • उपसभामुखलाई पदमुक्त गर्ने तयारीप्रति विश्वप्रकाशको विमति

    उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले  विमति जनाएका छन् ।

    सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन जारी रहेकै बेला महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गरेका हुन् । उपसभामुखले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु गम्भीर गल्ती भए पनि उनलाई पदमुक्त गर्न अनुपयुक्त भएको शर्माले बताए ।उपसभामुख रानामगर हाल अमेरिकामा छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ