शुक्रबार, साउन ३२ गते २०८२

सांसद देवेन्द्र पौडेलद्वारा दशैं भत्ता बाढी पीडितलाई सहयोग गर्ने घोषणा

सांसद देवेन्द्र पौडेलद्वारा दशैं भत्ता बाढी पीडितलाई सहयोग गर्ने घोषणा

अखबार दैनिक
आइतबार, कात्तिक २ २०७७
  • सांसद देवेन्द्र पौडेलद्वारा दशैं भत्ता बाढी पीडितलाई सहयोग गर्ने घोषणा

    कार्तिक २,

    साँसद देवेन्द्र पौडेल 'सुनिल'ले साँसदलाई आएको दशैं भत्ता स्वरुप आएको रकम भुजिखोला बाढी पिडितलाई सहयोग गर्ने घोषण गर्नुभएको छ ।

    सो कुरा उँहाले आफ्नो आधिकारिक फेसबुक मार्फत जानकारी गराउनुभएको हो ।

    बाढिपिडित जनता दुखमा पिल्सिरहेको बेला म कसरी एकलौटी रूपमा चाडबाडमा रम्न सक्छु । धेरै नसकेपनी आफ्नो बलबुताले भ्यासम्म बाडिँचुडी चाडबाड मनाउदाँ सन्तुष्टि मिल्ने कुरा अखबारदैनिकसँगको फोनवार्तामा जानकारी गराउनुभएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ